तातोपानी नाका हुँदै काठमाडौं आइपुगे सद्गुरु बासुदेव
clickmandu.com · Sat Aug 29 09:03:02 GMT 2026

काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरु जगदिश वासुदेव (सद्गुरु) तातोपानी नाका हुँदै काठमाडौं आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार सद्गुरुलाई शनिबार सिम्रिक एयरको हेलिकप्टरमार्फत तातोपानीबाट काठमाडौं ल्याइएको हो।
Read full story at source (clickmandu.com)