दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश
barnanmedia.com · Fri Jul 17 05:00:56 GMT 2026

जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा भट्टसँग डेढ करोड धरौटी माग गरेको हो ।
Read full story at source (barnanmedia.com)