भट्ट र अग्रवाललाई धरौटीमा छाड्न आदेश भए पनि थुनामै बस्नुपर्ने
baahrakhari.com · Fri Jul 17 05:06:01 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिए पनि थुनामुक्त नहुने भएका छन् ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐन अन्तर्गतको कसुरसहित तीनवटा फरक मुद्दामा बिहीबार (असार ३२) साँझ धरौटीमा छाड्न आदेश दिएको थियो । विशेष अदालतमा चलेको अर्को सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीहरू पुर्पक्षका लागि थुनामै रहेका कारण धरौटीमा नछुट्ने अवस्था आएको हो ।
Read full story at source (baahrakhari.com)