अमेरिकामा विदेशी विद्यार्थीका लागि भिसाको नियम कडा
nepalnews.com · Fri Jul 17 05:10:16 GMT 2026
बीबीसी । अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ। ती योजनाअन्तर्गत अब विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।
पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ । हालसम्म अमेरिकामा उच्च अध्ययनका संस्थाहरूले विद्यार्थी भिसाको अवधि थपिदिने अधिकार पाएका थिए । नयाँ नियम यही सेप्टेम्बर महिनाबाट लागु हुने भनिएको छ।
Read full story at source (nepalnews.com)