श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित 'हेण्ड्स अफ एशिया' अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे गम्भीर विश्लेषण गरे ।
Read full story at source (lokaantar.com)