विश्वकपका लागि इरानी फुटबल टोलीलाई अमेरिकाले दियो भिसा
barnanmedia.com · Sat Jun 06 09:45:43 GMT 2026
इरानी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेको छ।
अमेरिकाको विदेश मन्त्रालयले बीबीसी फारसीसँग भनेको छ, ‘यस टोलीका खेलाडी र सहयोगीहरूका लागि भिसा जारी गरिएको छ।’
Read full story at source (barnanmedia.com)