स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
deshsanchar.com · Fri Jul 17 01:15:37 GMT 2026

काठमाडौँ- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् ।
Read full story at source (deshsanchar.com)