मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति
khabarhub.com · Fri Jul 17 05:25:42 GMT 2026

काठमाडौं – नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति जनाएको छ। महासङ्घको राष्ट्रिय समितिले एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रयोग नगर्न माग गरेको हो।
Read full story at source (khabarhub.com)