लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू)
khabarhub.com · Fri Jul 17 05:38:34 GMT 2026

एजेन्सी – चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको यार्ड गत वर्ष लेन्दे खोलाबाट आएको विनाशकारी बाढीले तहसनहस बनाएपछि एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनःस्थापना हुन सकेको छैन।
Read full story at source (khabarhub.com)