काठमाडौं–शेन्जेन उडान सुरु गर्दै हिमालय एयरलाइन्स
nepalnews.com · Tue Jun 02 00:29:59 GMT 2026

काठमाडौं। हिमालय एयरलाइन्सले बुधबारदेखि काठमाडौं–शेन्जेन–काठमाडौं नियमित सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ।
यससँगै हिमालय एयरलाइन्स नेपाल र चीनको शेन्जेनबीच नियमित सिधा व्यावसायिक उडान सञ्चालन गर्ने पहिलो तथा एक मात्र वायुसेवा कम्पनी बन्नेछ।
Read full story at source (nepalnews.com)