काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा
khabarhub.com · Sat Aug 29 09:05:18 GMT 2026

काठमाडौं – परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ ।
एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइन्छ ।
Read full story at source (khabarhub.com)