वैकल्पिक सडक खुलेसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो
clickmandu.com · Sat Aug 29 09:07:22 GMT 2026

धादिङ । बाढी तथा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि धादिङ सदरमुकाम धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।
Read full story at source (clickmandu.com)