दाङमा तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
nepalpress.com · Sat Aug 29 09:08:22 GMT 2026

रूपन्देही ।दाङको तुलसीपुरमा तीन वर्षिया बालिकाको कुलोमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१० नयाँगाउँ निवासी पूर्णबहादुर चौधरीको ३ वर्षिया छोरी प्रणवी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो ।
Read full story at source (nepalpress.com)