ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
deshsanchar.com · Mon Jun 01 17:12:26 GMT 2026

गलकोट (बागलुङ) – जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ। तमानखोला गाउँपालिका-३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गरेकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएकाे बताइन्।
Read full story at source (deshsanchar.com)