मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत
nagariknews.nagariknetwork.com · Fri Jul 17 06:00:25 GMT 2026

जिल्लामा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन्। नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो।
च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा जोन कार्यक्रम लागू गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)