कर नीतिले सेयर बजार प्रभावित
gorkhapatraonline.com · Tue Jun 02 01:02:04 GMT 2026

बजेटपछि खुलेको सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा सोमबारको बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजी बजार सुधारका विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पुँजीगत लाभकर वृद्धिले सेयर बजारमा नकारात्मक प्रतिक्रिया देखिएको छ । बजेटपछिको पहिलो कारोबार दिनमै नेप्से परिसूचक दोहोरो अङ्कले घटेपछि सुधारका दीर्घकालीन आशा ओझेलमा परेको छ ।
Read full story at source (gorkhapatraonline.com)