तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
dcnepal.com · Tue Jun 02 01:02:50 GMT 2026

कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ।
Read full story at source (dcnepal.com)