वागमती प्रदेश : मन्त्रालय आठमा झारियो, मन्त्री १४ नै यथावत्
nepalviews.com · Fri Jul 17 06:16:51 GMT 2026

हेटौंडा । वागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।
निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ ।
Read full story at source (nepalviews.com)