प्रियंका र दुर्गेशको गीतमा अश्लीलता: 'मास्टर्नी' को गीतप्रति नेपाल शिक्षक महासङ्घको आपत्ति, बन्द गर्न माग
canadanepal.com · Fri Jul 17 06:18:43 GMT 2026

भक्तपुर- नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली चलचित्र 'मास्टर्नी' को प्रवर्द्धनात्मक (प्रोसोनल) सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घको राष्ट्रिय समिति, सानोठिमी भक्तपुरले एक विज्ञप्ति जारी गर्दै उक्त चलचित्रको गीतमा महिला शिक्षकप्रति लक्षित गरी अमर्यादित शब्द र भाव संयोजन गरिएको दाबी गरेको छ। सार्वजनिक गरिएको सो गीतले शिक्षक र समग्र शिक्षण पेसाकै गरिमामाथि गम्भीर प्रहार गरेको महासङ्घको ठहर छ।
Read full story at source (canadanepal.com)