तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री
nepallive.com · Thu Mar 20 07:46:00 GMT 2025

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन्।
बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,’ भनेर प्रश्न गरेका थिए।
Read full story at source (nepallive.com)