सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको प्रदर्शन (तस्वीरहरु)
onlinekhabar.com · Fri Jul 17 06:22:23 GMT 2026

१ साउन, काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ ले शैक्षिक परामर्श क्षेत्रलाई अन्याय गरेको भन्दै सरोकारवालाले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
यसअघि हातमा कालोपट्टी बाँधेर काम गरेका उनीहरुले आज काठमाडौंमा प्लेकार्डसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)