सेयर बजार अझै घट्ने हल्ला फैलाइएको पाइयो- अर्थमन्त्री वाग्ले
setopati.com · Fri Jul 17 06:27:42 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सेयर बजारमा सम्पत्ति घटेको र अझै घट्दै छ भनेर केही पक्षले हल्ला मच्चाइरहेको बताएका छन्।
अर्थमन्त्री वाग्लेको सचिवालयबाट सामाजिक सञ्जाल मार्फत् जारी सन्देशमा यस्तो उल्लेख गरिएको हो।
Read full story at source (setopati.com)