कमला प्रसाईका तीन कृतिको अन्तरक्रिया
nagariknews.nagariknetwork.com · Fri Jul 17 06:23:26 GMT 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले साहित्यकार कमला प्रसाईका 'चितामाथिको लास' (नाटकसङ्ग्रह), 'सिमाना' (कवितासङ्ग्रह) र 'हृदयभित्र' (गीतिसङ्ग्रह) को अन्तरक्रिया गरेकाे छ।
सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)