अब करारमा नयाँ कर्मचारी भर्ना नहुने
setopati.com · Fri Jul 17 06:34:28 GMT 2026

सरकारले अब नयाँ व्यक्तिलाई करारमा नियुक्त नगर्ने भएको छ।
सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै करारमा नयाँ कर्मचारी नराख्ने जानएको हो। आवश्यक जनशक्ति 'पुल'मा रहेका करार कर्मचारीबाटै व्यवस्थापन गरिनेछ।
Read full story at source (setopati.com)