काभ्रेका १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा
himalpress.com · Tue Jun 02 01:30:41 GMT 2026

काभ्रेपलाञ्चोक-
मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन्। सोमबार जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो।
Read full story at source (himalpress.com)