आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
nepallive.com · Fri Jul 17 06:42:45 GMT 2026

काठमाडौं – डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर तीन महिने डेंगु सचेतना अभियान सञ्चालन गरेको छ।
साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने अभियानमार्फत डेंगु रोगको रोकथाम, नियन्त्रण र जनचेतना अभिवृद्धिमा विशेष जोड दिइनेछ।
Read full story at source (nepallive.com)