वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
nepalviews.com · Tue Jun 02 01:38:36 GMT 2026

काठमाडौं । लिखत किर्ते गरेको कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा गरिएको प्रहरी अपरेसनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए ।
Read full story at source (nepalviews.com)