विवादमा तानियो दुर्गेश-प्रियंकाको 'मास्टर्नी' गीत, तत्काल बन्द गर्न शिक्षक महासंघको माग
setopati.com · Fri Jul 17 06:57:00 GMT 2026

प्रियंका कार्की र दुर्गेश थापाको सहकार्य रहेको गीत 'मास्टर्नी' विवादमा तानिएको छ। गत मंगलबार गीत सार्वजनिक भएसँगै आलोचना सुरू भएको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतमा 'डबल मिनिङ' अर्थात् द्धिअर्थी शब्दको प्रयोग भएको भन्दै आलोचना गरेका छन्।
Read full story at source (setopati.com)