त्रिवि केन्द्रीय क्याम्पसमा मनोपरामर्श इकाइ स्थापना
nagariknews.nagariknetwork.com · Fri Jul 17 06:56:17 GMT 2026

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीका लागि मनोपरामर्श इकाइ स्थापना गर्ने समझदारी भएको छ।
शुक्रबार विभागका विभागीय प्रमुख सन्जेश श्रेष्ठ र स्ववियुका सभापति दिपक राज जोशीले समझदारीपत्रमा हस्ताक्षर गर्दै मनोपरामर्श इकाइ स्थापना गर्ने घोषणा गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)