बागमतीमा ६ मन्त्रालय खारेज, मन्त्री बने विना विभागीय
onlinekhabar.com · Fri Jul 17 07:00:04 GMT 2026

१ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले आजदेखि कायम हुने गरी ६ वटा मन्त्रालय खारेज गरेको छ । १४ वटाबाट घटाएर सरकारले ८ वटा मात्रै मन्त्रालय यथावत राखेको हो ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ६ वटा मन्त्रालय खारेज गर्दै प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्यविभाजनको सिफारिस गरेका छन् ।
Read full story at source (onlinekhabar.com)