बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
rajdhanidaily.com · Fri Jul 17 07:25:08 GMT 2026

हेटौडा । बागमती प्रदेशमा साउन १ गतेबाट ८ मन्त्रालय कायम भएपछि मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक देवकोटाले मन्त्रीहरु कार्य विभाजनसहित हेरफेर गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषदको कार्य विभाजन गरेका हुन् । शुक्रबारको कार्यविभाजन र हेरफेरपछी प्रदेश्मा ६ जना विना विभागीय मन्त्री हुने भएका छन् ।
Read full story at source (rajdhanidaily.com)