लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
ratopati.com · Fri Jul 17 07:27:43 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुने गरी मन्त्रालयको संख्या १२ बाट ८ मा झार्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश मन्त्रिपरिषद्ले जेठ महिनामै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको थियो।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि मन्त्रालय सङ्ख्या घटाउने व्यवस्था उल्लेख छ । तर, चालु आर्थिक वर्षको २०८३/८४ को बजेट भने १२ वटै मन्त्रालयका नाममा विनियोजन गरिएको छ।
Read full story at source (ratopati.com)