मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
nagariknews.nagariknetwork.com · Fri Jul 17 07:11:55 GMT 2026

उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुम्बासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ।
न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रशासन कार्यालय बाँके, कोहलपुरका नाममा परमादेश तथा सम्बन्धित सरकारी निकायका नाममा निर्देशनात्मक आदेश बिहीबार जारी गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)