‘नदी किनारमा शव गन्हाउन थालिसके, उद्धार र राहत ढिला भइसक्यो’
ratopati.com · Sat Aug 29 09:17:41 GMT 2026

काठमाडौँ । बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा अकल्पनीय र त्रासदीपूर्ण क्षति पुर्याएको छ।
लेदोसहितको बाढीले पालिकाभरिका करिब एक हजार घर बगाएर बगरमा परिणत गरिदिएको छ भने ३६७ भन्दा बढी नागरिक बेपत्ता छन्। यस विपद्ले गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय, स्वास्थ्य चौकी र जलविद्युत् आयोजनासहितका सम्पूर्ण भौतिक संरचना सखाप पारेको छ।
Read full story at source (ratopati.com)