मलामी गएका युवा दरौंदी नदीमा बगेर बेपत्ता
nepalsamaya.com · Fri Jul 17 07:40:53 GMT 2026
गोरखा- मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
Read full story at source (nepalsamaya.com)