दरौँदी नदीमा मलामी बेपत्ता
barnanmedia.com · Fri Jul 17 07:34:53 GMT 2026

मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता हुनुभएको छ ।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)