काठमाडौंको चप्पल कारखाना अगाडि दुई सवारी साधन एकआपसमा ठोक्किए
kalakarmi.com · Fri Jul 17 07:58:10 GMT 2026

काठमाडौं- काठमाडौंको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
Read full story at source (kalakarmi.com)