एमाले चुनौती सामानासँगै नयाँ पुस्तासँग हातेमालो गर्न तयार छ : पोखरेल
baahrakhari.com · Fri Jul 17 07:53:00 GMT 2026

काठमाडौैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी चुनौती सामाना गर्न र नयाँ पुस्तासँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।
पार्टीको नयाँ वेभसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । “हाम्रो पार्टी आजका चुनौती सामाना गर्नका लागि नयाँ पुस्तासँग हातमालो गर्न तयार छ,” उनले भने ।
Read full story at source (baahrakhari.com)