धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै
rajdhanidaily.com · Fri Jul 17 08:02:28 GMT 2026

चितवन। पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ।
हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो। बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो।
Read full story at source (rajdhanidaily.com)