लोकप्रियतावाद र अवसरवादको बाढीले समाजलाई आक्रान्त बनायो : शंकर पोखरेल
onlinekhabar.com · Fri Jul 17 08:01:53 GMT 2026

१ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवादको बाढी आएको र यसले सिंगो समाजलाई आक्रान्त बनाएको बताएका छन्।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले शुक्रबार आयोजना गरेको वेबसाइट परिमार्जन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रविधिको दुरुपयोगमार्फत समाजमा गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे।
Read full story at source (onlinekhabar.com)