अमेरिकामा विदेशी विद्यार्थीका लागि भिसाको नियम अझ कडा
ajakoartha.com · Fri Jul 17 08:04:00 GMT 2026

संयुक्त राज्य अमेरिकामा ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ।
ती योजनाअन्तर्गत आइन्दा विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ।
Read full story at source (ajakoartha.com)