साउन लागेसँगै इन्द्रचोकका पोते बजारमा चहलपहल (तस्वीरहरू)
shilapatra.com · Fri Jul 17 08:00:00 GMT 2026

साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् ।
शिवलाई अर्पण गरिने साउन महिनाभर महिलाहरू हरियो, रातो र पहेँलो पोते लगाउने गर्छन् । साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ ।
Read full story at source (shilapatra.com)