टिपरको ठक्करबाट एक जनाको मृत्यु
lokaantar.com

मोरङको केराबारी गाउँपालिका ५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।
केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो ।
Read full story at source (lokaantar.com)