नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
nepalnews.com · Sat Aug 29 09:20:04 GMT 2026
काठमाडौँ। बुधबार आएको रसुवा बाढीबाट प्रभावित बालबालिकाका लागि अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ।
प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ।
Read full story at source (nepalnews.com)