नेपाली कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
saralpatrika.com · Sat Aug 29 09:22:20 GMT 2026

काठमाडाँ। सरकारलाई मुख्य विपक्षी दल नेपली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीले पुर्याएको क्षतिमा उद्धार, उपचार, राहत, शव व्यवस्थापन, यातायात लगायतका विषयमा नौ वटा बुँदामा सरकारको ध्यानाकर्षण गराएको छ।
विपक्षी नेता नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनले शनिबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रभानमन्त्री शाहलाई भेटेका थिए। आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि ध्यानाकषर्णपत्र बुझाउनुभएका हुन्।
Read full story at source (saralpatrika.com)