अरुण तेस्रो परियोजना प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने
onlinekhabar.com · Fri Jul 17 08:15:19 GMT 2026

१ साउन, काठमाडौं । ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट प्रवाह हुने विद्युत् क्षमता बढाउन नेपाल र भारत सरकारबीच सहमति भएको छ ।
पोखरामा ३१ असारमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औं बैठकले उक्त सहमति गरेको हो ।
Read full story at source (onlinekhabar.com)