साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो, ब्युटीपार्लरदेखि सडकसम्म पनि मेहन्दी लाउनेको भीड
arthadabali.com · Fri Jul 17 08:23:19 GMT 2026

काठमाडौँ / साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ ।
सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा चुरापोते र मेहन्दीको व्यापार बढेको हो ।
Read full story at source (arthadabali.com)