४०० केभी नयाँ बुटवल-गोरखपुर प्रसारण लाइन २२० केभीमै सञ्चालन गरिने
onlinekhabar.com · Fri Jul 17 08:26:47 GMT 2026

१ साउन, काठमाडौं । नयाँ बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने सहमति भएको छ ।
पोखरामा ३१ असारमा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औं बैठकले यस्तो निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)