भाजपा अध्यक्ष नितिनसँग भेटवार्ता गर्दै रवि लामिछाने
baahrakhari.com · Tue Jun 02 03:15:04 GMT 2026

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा सोमबार भारत पुगेका उनले आज नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।
Read full story at source (baahrakhari.com)