आजदेखि नेपाल टेलिकमको सिमकार्ड हुलाकमार्फत सिधै ग्राहकको घरमै पुग्ने
barnanmedia.com · Fri Jul 17 08:36:45 GMT 2026

काठमाडौँ — नेपाल टेलिकमका ग्राहकहरूले अब सिमकार्ड वा अन्य आवश्यक सेवा लेनाका लागि टेलिकमको काउन्टरसम्म धाइरहनुपर्ने बाध्यता हटेको छ। नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको ऐतिहासिक सम्झौता अनुसार आज साउन १ गतेदेखि सिमकार्ड लगायतका सामग्रीहरू हुलाक सेवामार्फत सिधै नागरिकको घरमै डेलिभरी गर्न सुरु गरिएको हो।
सिंहदरबारको ऐतिहासिक सम्झौता
Read full story at source (barnanmedia.com)